मिति २०७४ फाल्गुन ११ गतेको तेस्रो अधिवेशनले नयाँ कार्यसमिति निम्नानुसार छन

वि.सं. २०७४ फाल्गुन ११ गते दमकको किरात भावन झापामा कुरुम्बाङ बन्धुहरूको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको थियो। सो भलाले नयाँ कार्य समिति चयन निम्नअनुसार छन।

अध्यक्ष: श्री तेजबहादुर (तेजिन्द्र) कुरुम्बाङ, लसुने, हाल ताल्चिखेल, ललितपुर KTM
उपध्यक्ष: श्री जहर्सिङ कुरुम्बाङ, आर्बोटे, केर्खा, झापा
उपध्यक्ष: श्री नहर्सिङ  कुरुम्बाङ, साँघु, हाल उर्लाबारी, मोरङ
महासचिव: श्री हिमाल कुरुम्बाङ, आङ्सराङ, पान्थर
सचिव: श्री बिरेन्द्र कुरुम्बाङ, सिम्ले, हाल KTM
कोषध्यक्ष: श्री हर्कजङ कुरुम्बाङ, लसुने, धरान १५, सुन्सरी
सदस्य: श्री उदय कुरुम्बाङ, सिम्ले, इटहरी ३, सुन्सरी
सदस्य: श्री सुजन कुरुम्बाङ, सिम्ले, तेह्रथुम
सदस्य: श्री रामबहादुर कुरुम्बाङ, आङ्सराङ्, पाँथर
सदस्य: श्री धनकुमारी कुरुम्बाङ, इभाङ, ईलाम
सदस्य: श्री शुवाष कुरुम्बाङ, साँघु ६, ताप्लेजुङ्
सदस्य: श्री प्रेम कुरुम्बाङ

Related Articles

मिति २०७४ फाल्गुन ११ गतेको तेस्रो अधिवेशनले नयाँ कार्यसमिति निम्नानुसार छन

वि.सं. २०७४ फाल्गुन ११ गते दमकको किरात भावन झापामा कुरुम्बाङ बन्धुहरूको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको थियो। सो भलाले नयाँ कार्य समिति चयन निम्नअनुसार छन।…

सम्पूर्ण कुरुम्बाङ बन्धुहरूबाट हार्दिक बधाई तथा शुभकामना

श्री दिर्घजंग कुरुम्बाङलाई श्रीलंकाको ‘राष्ट्रपतीय निर्यात पुरस्कार’ श्रीलंकामा व्यवसायी गर्दै आउनु भएका श्री दिर्घजङ कुरुम्बाङ ज्यू पुरस्कृत हुनु भएकोमा सम्पूर्ण कुरुम्बाङ वंशबाट हर्ष उल्लासका साथ…

कुरुम्बाङ कसरी पाङमा भए?

लगभग सत्रौं शदाब्दीतिर एक कुरुम्बाङ पुर्खाले संखुवासभा जिल्ला चैनपुरतिरको एक महिलासँग विवाह गरेका थिए । यी व्यक्तिको नाम हाङजाजित कुरुम्बाङ थियो । उहाँको दुई सन्तान…